रोमी 9:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 किनकि प्रभुले पृथ्वीमा आफ्नो दण्डको आज्ञा चाँडै र पूर्ण रूपले ल्याउनुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 किनकि प्रभुले पृथ्वीमा उहाँका दण्डको आज्ञा दृढ़ता र शीघ्रतासाथ पूर्ण गर्नुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 किनभने प्रभुले संसारलाई चाँडै सजाय दिएर सिध्याउनुहुनेछ,।” Viz kapitolaपवित्र बाइबल28 हो, परमेश्वरले चाँडै नै यस पृथ्वीमा मानिसहरूको न्याय गरिसक्नु हुनेछ।” Viz kapitola |