Online Bible

- Reklamy -




रोमी 9:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 होशेको पुस्तकमा परमेश्‍वर घोषणा गर्नुहुन्छ: “तिनीहरूलाई म ‘मेरो प्रजा’ भन्‍नेछु; जो मेरा प्रजा होइनन्, र उनलाई म ‘मेरो प्रिय’ भनेर डाक्नेछु, जो मेरो प्रिय थिएन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 जस्‍तो होशेको पुस्‍तकमा पनि उहाँ भन्‍नुहुन्‍छ, “जुनहरू मेरा मानिसहरू थिएनन्, तिनीहरूलाई म ‘मेरा प्रजा’ तुल्‍याउनेछु। र जसलाई मैले प्रेम गरेको थिइनँ, त्‍यसलाई म ‘मेरो प्रिय’ भन्‍नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 परमेश्‍वरले भन्‍नुभएको कुरा होशे भन्‍ने अगमवक्ताले यसरी लेख्‍छन्– “तिनीहरू मेरा मानिस नभए पनि म तिनीहरूलाई मेरो प्रजा भनी बोलाउनेछु, मैले माया नगरेकोलाई ‘मेरो मायालु’ भनी डाक्‍नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

25 होशेको कितावमा धर्मशास्त्रले भन्दछ, “जो मानिसहरू मेरा होइनन्- म भन्नेछु ती मेरा मानिसहरू हुन्। अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ- म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”

Viz kapitola kopírovat




रोमी 9:25

Následuj nás:

Reklamy


Reklamy