रोमी 9:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 उहाँले आफ्नो महिमाको धनसम्पत्ति उहाँको कृपा पात्रहरूमाथि प्रकट गर्नलाई यसो गर्नुभयो, जसलाई उहाँको महिमाका निम्ति पहिल्यै तयार पार्नुभएको थियो; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यदि महिमाको निम्ति अघिबाटै तयार पार्नुभएको उहाँका कृपा-पात्रहरूलाई आफ्नो महिमाको सम्पत्ति प्रकट गर्नलाई उहाँले यसो गर्नुभयो— Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 अनि उहाँले हामीलाई धेरै ठूलो शक्ति र महिमाको सम्पत्ति देखाउन चाहनुभयो। हामी उहाँको दया गरिने भाँडा भयौं। उहाँले हामी दया पाउनेहरूलाई आफ्नै ठूलो आदरको लागि तयार गर्नुभएको छ Viz kapitolaपवित्र बाइबल23 परमेश्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेश्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो। Viz kapitola |