Online Bible

- Reklamy -




रोमी 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर हे मानिस, परमेश्‍वरसँग प्रश्न गर्ने तिमी को हौ? “बनाइएको वस्तुले आफूलाई बनाउनेलाई नै ‘तपाईंले मलाई किन यस्तो बनाउनुभयो?’ ” भनेर भन्छ र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर मानिस भएर परमेश्‍वरलाई जवाफ लाग्‍ने तिमी को हौ? के ढालेर बनाएको वस्‍तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्‍तो बनाएको?” भन्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हे मानिस हो, हामीलाई परमेश्‍वरको विरोधमा बोल्‍ने केही हक छैन। माटाको भाँडाले किन मलाई यस्‍तो बनाएको भन्‍छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल

20 हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ?

Viz kapitola kopírovat




रोमी 9:20

Následuj nás:

Reklamy


Reklamy