रोमी 9:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 कसैले मलाई प्रश्न गर्ला: “किन परमेश्वरले हामीलाई अझ पनि दोष लगाउनुहुन्छ? किनकि कसले उहाँको इच्छाको विरोध गर्न सक्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब तिमी मलाई भन्नेछौ, “परमेश्वरले अझै किन दोष लगाउनुहुन्छ? किनकि उहाँको इच्छालाई कसले विरोध गर्न सक्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 कसैले भन्ला, यसो हो भने किन परमेश्वरले मानिसलाई दोष लगाउनुहुन्छ त? तर परमेश्वरको इच्छालाई कसले रोक्न सक्छ? Viz kapitolaपवित्र बाइबल19 यसकारण तिमीहरूमध्ये कसैले पनि प्रश्न गर्नसक्छौः “यदि परमेश्वरले हामीले गरेका सबै कुराहरूमा नियंत्रण गर्नुहुन्छ भने परमेश्वरले हाम्रो पापहरूको निम्ति हामीलाई किन दोष दिनुहुन्छ?” Viz kapitola |