Online Bible

- Reklamy -




रोमी 9:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसकारण परमेश्‍वरले जसलाई कृपा देखाउन चाहनुहुन्छ, उसैलाई कृपा गर्नुहुन्छ; अनि जसलाई कठोर पार्न चाहनुहुन्छ, उसलाई कठोर पार्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 यसकारण उहाँले इच्‍छा गर्नुभएकाहरूलाई उहाँले कृपा गर्नुहुन्‍छ, र उहाँले इच्‍छा गर्नुभएकाहरूको हृदयलाई उहाँले कठोर पार्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यसो हुँदा परमेश्‍वरले जसलाई दया गर्न चाहनुहुन्‍छ, त्‍यसलाई दया गर्नुहुन्‍छ अनि जसलाई कठोर पार्न चाहनुहुन्‍छ, त्‍यसलाई कठोर पार्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यसैले, परमेश्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेश्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।

Viz kapitola kopírovat




रोमी 9:18

Následuj nás:

Reklamy


Reklamy