रोमी 9:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 कामद्वारा होइन, तर बोलावट गर्नेको इच्छा पूरा होस् भनेर रिबेकालाई यो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 रिबेकालाई यसै भनिएको थियो, “जेठोले कान्छाको सेवा गर्नेछ।” Viz kapitola |