Online Bible

- Reklamy -




रोमी 8:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यदि वास्तवमा परमेश्‍वरका आत्मा तिमीहरूभित्र बास गर्नुहुन्छ भने तिमीहरू शारीरिक स्वभावद्वारा नियन्त्रित हुँदैनौ, तर आत्माद्वारा नियन्त्रित हुन्छौ। यदि कसैसँग ख्रीष्‍टको आत्मा छैन भने तिनीहरू ख्रीष्‍टका हुनै सक्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यदि साँच्‍चै परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भने, तिमीहरू पापमय स्‍वभावमा होइन, तर पवित्र आत्‍मामा हुन्‍छौ। तर कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमेश्‍वरका आत्‍मा तिमीहरूसँगै बास गर्नुहुन्‍छ भने तिमीहरू आफ्‍नै शारीरिक स्‍वभावको अधीनमा रहँदैनौ तर पवित्र आत्‍माकै अधीनमा रहन्‍छौ। कसैसँग ख्रीष्‍टको आत्‍मा छैन भने ऊ ख्रीष्‍टको हुनै सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तिम्रो लागि, यदि परमेश्वरको आत्मा तिमीमा बस्छ। तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ, तर आत्माबाट छौ। तर यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ ख्रीष्टसित हुँदैन।

Viz kapitola kopírovat




रोमी 8:9

Následuj nás:

Reklamy


Reklamy