रोमी 8:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 शारीरिक स्वभावद्वारा नियन्त्रित भएकाहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 पापमय स्वभावको वशमा हुनेहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 शारीरिक स्वभावको अधीनमा रहनेले परमेश्वरलाई खुसी पार्न सक्दैन। Viz kapitolaपवित्र बाइबल8 ती मानिसहरू जो पापपूर्ण स्वभावको अधीनमा छन् भने परमेश्वरलाई कहिल्यै खुशी पार्न सक्तैनन्। Viz kapitola |