Online Bible

- Reklamy -




रोमी 8:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 ताकि शारीरिक स्वभावअनुसार होइन, तर परमेश्‍वरको आत्माअनुसार जिउने हामीमा, व्यवस्थाले मागेको धार्मिक आवश्यकता पूर्ण रूपमा पूरा होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यस हेतुले कि व्‍यवस्‍थाको उचित आवश्‍यकता हामीमा पूर्ण होस्, हामी जो पापमय स्‍वभावअनुसार होइन, तर पवित्र आत्‍माअनुसार चल्‍दछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसरी शारीरिक स्‍वभावअनुसार होइन तर पवित्र आत्‍माअनुसार चल्‍नेहरूका लागि व्यवस्थाले चाहेको कुरा पूरा भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्, जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौं तर आत्मा अनुसार बाँच्छौं।

Viz kapitola kopírovat




रोमी 8:4

Následuj nás:

Reklamy


Reklamy