Online Bible

- Reklamy -




रोमी 8:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 न कुनै उचाइले, न गहिराइले, न त सृष्‍टिमा कुनै चीजले ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 उचाइले वा गहिराइले, वा सारा सृष्‍टिमा भएका कुनै पनि कुराले, ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएका परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्‍नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 नता पछिको न माथिको न तलको, सृष्‍टिका कुनै शक्तिले पनि हामीलाई परमेश्‍वरको प्रेमबाट अलग गर्न सक्‍दैन किनभने परमेश्‍वरले ख्रीष्‍टद्वारा हामीलाई प्रेम गर्नुभएको छ।

Viz kapitola kopírovat




रोमी 8:39

Následuj nás:

Reklamy


Reklamy