Online Bible

- Reklamy -




रोमी 8:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्न सक्छ? के दुःख-कष्‍टले, वा कठिनाइले, वा सतावटले, वा अनिकालले, वा नग्नताले, वा जोखिमले कि तरवारले?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? के सङ्कष्‍टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्‍नताले, अथवा खतराले वा तरवारले?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 अब के कुनै कुरोले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍छ? अहँ, कुनै पनि कुरोले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍दैन। हामीलाई दु:ख हुन सक्‍छ, कठिनाइ र खेदो आउन सक्‍छ, हामी नाङ्गो र भोकभोकै पनि हुनुपर्ला। हुन सक्‍छ, हामी त्‍यस्‍तै कुनै ठूलो आपत्‌मा परौंला वा मारियौंला पनि; तर के यी कुनै पनि कुराले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्न सक्‍छ? अहँ, कहिल्‍यै पनि सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन।

Viz kapitola kopírovat




रोमी 8:35

Následuj nás:

Reklamy


Reklamy