रोमी 8:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 अब हामी यी कुराहरूको बारेमा के भनौँ त? यदि परमेश्वर हाम्रोतर्फ हुनुहुन्छ भने हाम्रो विरुद्ध को हुन सक्छ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 हामीले यसमा के भन्ने त? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यी कुरा विचार गर्दा हामी के भन्न सक्छौं? परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरोधमा को टिक्ने? Viz kapitolaपवित्र बाइबल31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ? Viz kapitola |