रोमी 8:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 किनकि सृष्टिले बडो उत्सुकतासाथ परमेश्वरका सन्तानहरू प्रकट हुन् भनी प्रतीक्षा गरिरहेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 परमेश्वरले आफ्ना छोरा-छोरी देखाउनुहुने दिन सारा सृष्टिले ठूलो चाख मानेर पर्खिरहेको छ। Viz kapitolaपवित्र बाइबल19 परमेश्वरले बनाउनु भएको प्रत्येक वस्तुले ठूलो उत्सुकताको साथ त्यस समयलाई पर्खिरहेकोछ जब परमेश्वरले उहाँका छोराहरू को को हुन् भनेर देखाउनु हुनेछ। त्यो विशेष समय हेर्न सारा संसारको उत्कट अभिलाषा छ। Viz kapitola |