Online Bible

- Reklamy -




रोमी 8:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यदि हामी उहाँका सन्तान हौँ भने उत्तराधिकारी पनि हौँ। परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग सह उत्तराधिकारी पनि हौँ। यदि वास्तवमा हामी उहाँका दुःखमा सहभागी भयौँ भने उहाँको महिमामा पनि सहभागी हुनेछौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 र सन्‍तान हौं भनेता उत्तराधिकारी पनि हौं, परमेश्‍वरका उत्तराधिकारी र ख्रीष्‍टसँग साझे-उत्तराधिकारी। उहाँसँग दुःख भोग्‍छौं भनेता हामी उहाँसँगै महिमित पनि हुनेछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 हामी उहाँका छोरा-छोरी हौं भने हकवाला पनि हौं, परमेश्‍वरको हकवाला अनि ख्रीष्‍टसँग साझे हकवाला। हामी ख्रीष्‍टसँग दु:खकष्‍टमा साझे भयौं भने उहाँसँगै उहाँकै सुख-सम्‍मान्‌मा पनि साझेदार हुनेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।

Viz kapitola kopírovat




रोमी 8:17

Následuj nás:

Reklamy


Reklamy