रोमी 8:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 परमेश्वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्योचाहिँ हामी परमेश्वरका सन्तान हौं भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पवित्र आत्माले हामीहरू परमेश्वरका छोरा-छोरी हौं भनी हाम्रो आत्मालाई गवाही दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल16 अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं। Viz kapitola |