रोमी 8:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि तिनीहरू, जो परमेश्वरका आत्माले डोर्याइएका छन्, तिनीहरू परमेश्वरका सन्तान हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 किनभने सबै, जो परमेश्वरका आत्माले डोर्याइएका हुन्छन्, तिनीहरू नै परमेश्वरका सन्तान हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमेश्वरको आत्माले देखाएको बाटोमा चल्नेहरू परमेश्वरकै छोरा-छोरी हुन् Viz kapitolaपवित्र बाइबल14 परमेश्वरका साँच्चो छोरा-छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। Viz kapitola |