Online Bible

- Reklamy -




रोमी 8:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 किनकि यदि तिमीहरू शारीरिक स्वभावअनुसार जिउँछौ भने तिमीहरू मर्नेछौ; तर यदि आत्माद्वारा तिमीहरूले शरीरका दुष्‍ट कामलाई मृत तुल्यायौ भने तिमीहरू बाँच्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 किनकि पापमय स्‍वभावअनुसार जिउँछौ भने, तिमीहरू मर्छौ, तर यदि पवित्र आत्‍माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्‍यौ भने, तिमीहरू जिउनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 किनभने तिमीहरूले आफ्‍नो शारीरिक स्‍वभावले इच्‍छा गरेझैँ गर्दछौ भने तिमीहरू मर्नुपर्नेछ। तर यदि पवित्र आत्‍माको शक्तिले शारीरिक चालचलनलाई नाश गर्छौ भने तिमीहरू बाँच्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यदि तिमीहरू आफ्ना पापपूर्ण स्वभावको चाहनाको पछि लाग्छौ भने तिमीहरू आत्मिक रूपले मर्नेछौ। तर यदि तिमीहरू कुकर्म गर्नदेखि आफूलाई रोक्न आत्माको शक्ति प्रयोग गर्छौ भने तिमीले सत्य-जीवन पाउने छौ।

Viz kapitola kopírovat




रोमी 8:13

Následuj nás:

Reklamy


Reklamy