रोमी 8:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूका लागि दण्डको कुनै आज्ञा छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमेश्वरले ख्रीष्टमा भरोसा राख्नेहरूलाई दोषी ठहराउनुहुन्न। Viz kapitolaपवित्र बाइबल1 यसैले, अब जो-जो ख्रीष्ट येशूका साथ छन् उनीहरूलाई दोषी ठहरइने छैन। Viz kapitola |