Online Bible

- Reklamy -




रोमी 7:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 परमेश्‍वरलाई धन्यवाद होस्। हाम्रा प्रभु येशू ख्रीष्‍टले मलाई स्वतन्त्र गराउनुहुन्छ! यसकारण म स्वयम् मेरो मनमा परमेश्‍वरको व्यवस्थाको सेवक हुँ, तर मेरो शारीरिक स्वभावमा पापको व्यवस्थाको सेवक हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा नै— परमेश्‍वरलाई धन्‍यवाद होस्‌। त्‍यसैले म स्‍वयम्‌ आफ्‍नो मनले त परमेश्‍वरका व्‍यवस्‍थाको सेवा गर्दछु, तर मेरो पापमय स्‍वभावद्वारा चाहिँ म पापका व्‍यवस्‍थाको सेवा गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 परमेश्वरले मलाई बचाउनु हुनेछ! म उहाँलाई हाम्रो प्रभु येशू ख्रीष्ट मार्फत धन्यवाद चढाउँदछु! यसकारण अब म मानसिक रूपले परमेश्वरको व्यवस्थाको दास हुँ। तर मेरो पापपूर्ण स्वभावमा म पापको विधानको दास छु।

Viz kapitola kopírovat




रोमी 7:25

Následuj nás:

Reklamy


Reklamy