Online Bible

- Reklamy -




रोमी 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि एउटी विवाहित स्त्री आफ्ना पति जीवित रहुन्जेल मात्र व्यवस्थाद्वारा पतिसँग बाँधिएकी हुन्छे; तर उसको पतिको मृत्युपछि ऊ त्यो विवाह बन्धनको व्यवस्थाबाट स्वतन्त्र हुन्छे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 उदाहरणको लागि, एउटी विवाहिता स्‍त्री तिनको पति बाँचुञ्‍जेल आफ्‍नो पतिसँग कानूनले बाँधिएकी हुन्‍छिन्, तर यदि तिनको पति मर्‍यो भने पति सम्‍बन्‍धको कानूनबाट तिनी मुक्त हुन्‍छे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 कुनै पनि विवाह गरेकी स्‍वास्‍नी मान्‍छे आफ्‍नो लोग्‍ने बाचुञ्‍जेल यहूदी नियमअनुसार उसैकी हुन्‍छे। तर लोग्‍ने मर्‍यो भने उसलाई त्‍यो नियमले बाँध्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 म तिमीहरूलाई एउटा उदाहरण दिदँछुः एकजना पत्नी मानिस आफ्नो लोग्ने बाँचुन्जेल सम्म उसँगै बस्नु पर्दछ। तर यदि उसको लोग्ने मर्यो भने ऊ विवाहको निम्ति विवाह विधानबाट मुक्त हुन्छ।

Viz kapitola kopírovat




रोमी 7:2

Následuj nás:

Reklamy


Reklamy