Online Bible

- Reklamy -




रोमी 7:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 आज्ञाले ल्याएको मौकाको फाइदा उठाएर पापले मलाई झुक्‍कायो, र यसैद्वारा मलाई मार्‍यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्‍यो, र त्‍यसैद्वारा मलाई मार्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 किनभने पापले धार्मिक आज्ञाको मौका छोपेर मलाई छक्यायो। यसरी पापले धार्मिक आज्ञालाई हतियार बनाएर मलाई मार्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 व्यवस्था पालन गरेर पापले मलाई मूर्ख बनाउने ठाउँ पायो। व्यवस्था पालन गरेर पापले मलाई आत्मिक रूपले मार्यो।

Viz kapitola kopírovat




रोमी 7:11

Následuj nás:

Reklamy


Reklamy