रोमी 6:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 के तिमीहरूलाई थाहा छैन कि हामी जति जनाले ख्रीष्ट येशूमा बप्तिस्मा लियौँ, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्तिस्मा लिएका थियौँ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 के तिमीहरू जान्दैनौ हामी सबै, जतिले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँकै मृत्युमा बप्तिस्मा लिएका थियौं? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरूलाई थाहै छ, हामीले ख्रीष्टमा बप्तिस्मा पाउँदा उहाँसँगै एक भएर मर्यौं। Viz kapitolaपवित्र बाइबल3 के तिमीहरूले भुल्यौ, जब हामी बप्तिस्मा भयौं तबदेखि नै हामी येशू ख्रीष्टका एक अंश बन्यौं? हामीले बप्तिस्मा लियौं, हामी उहाँको मृत्युमा भागीदार बन्यौं। Viz kapitola |