रोमी 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौँ; फेरि कसरी पापमा जिइरहने त? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यसो नहोस्! हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु? Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 अहँ, त्यसो गर्नुहुँदैन। पापको लागि त हामी मुर्दा हौं, मुर्दा कसरी अब पाप गरेर जिउन सक्छ? Viz kapitolaपवित्र बाइबल2 होइन! हामी हाम्रा पापले मर्यौं। यसकारण हामी कसरी लगातार पापमा बसिरहनु? Viz kapitola |