Online Bible

- Reklamy -




रोमी 6:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तर परमेश्‍वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवकहरू थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तर परमेश्‍वरलाई धन्‍यवाद होस्, कि तिमीहरू, जो एक पल्‍ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्‍पिएका थियौ, त्‍यो हृदयले पालन गर्ने भएका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिमीहरू पहिले पापका कमारा थियौ तर अहिले तिमीहरू हृदयदेखि नै आफ्‍ना परमेश्‍वरले सिकाउनुभएको शिक्षा पालन गर्छौ। यसको निम्‍ति परमेश्‍वरलाई धन्‍यवाद होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्‌यौ जुन तिमीहरूलाई दिइयो।

Viz kapitola kopírovat




रोमी 6:17

Následuj nás:

Reklamy


Reklamy