Online Bible

- Reklamy -




रोमी 6:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौँ भनेर पाप गरौँ त? आवश्य पनि होइन!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 अब के त? के हामी व्‍यवस्‍थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 के अनुग्रहको अधीनमा छौं भन्‍दैमा हामी पाप गरौं त? यो कहिल्‍यै पनि हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तब हामीले के गर्नु पर्ने? हामी व्यवस्थाको अधीनमा छैनौं तर प्रभुको अनुग्रहमा छौं भनेर पाप गर्नु पर्ने? होइन!

Viz kapitola kopírovat




रोमी 6:15

Následuj nás:

Reklamy


Reklamy