Online Bible

- Reklamy -




रोमी 6:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यसकारण शरीरका अभिलाषाअनुसार चल्‍नु नपरोस्‌ भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्‍य गर्न नदेओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसकारण आफ्‍नो मरणशील शरीरमा फेरि पापले राज्‍य गर्न नपाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ।

Viz kapitola kopírovat




रोमी 6:12

Následuj nás:

Reklamy


Reklamy