Online Bible

- Reklamy -




रोमी 6:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जुन मृत्युमा उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापका लागि एकै पटकका लागि मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्‍वरका निम्ति जिउनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जुन मृत्‍युमा उहाँ मर्नुभयो त्‍यो पापको लेखि सधैँको लागि एकै पल्‍ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्‍छ, त्‍यो परमेश्‍वरको निम्‍ति जिउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 पापको लेखि ख्रीष्‍ट एक पल्‍ट मर्नुभएकोले उहाँमाथि पापको पनि कुनै शक्ति चल्‍दैन अनि परमेश्‍वरको निम्‍ति उहाँ सधैँभरि बाँच्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 हो, जब ख्रीष्ट मर्नु भयो, उहाँ पापको शक्तिलाई जित्न एकैपल्ट मर्नु भयो। अब उहाँसँग नयाँ जीवन छ अनि त्यो नयाँ जीवन परमेश्वरसँग छ।

Viz kapitola kopírovat




रोमी 6:10

Následuj nás:

Reklamy


Reklamy