Online Bible

- Reklamy -




रोमी 5:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 धर्मी मानिसका निम्ति मर्न तयार हुने कोही पाइएला, असल मानिसका निम्ति सायद कसैले मर्ने आँट पनि गर्ला,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 धार्मिक मानिसको निम्‍ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्‍ति कसैले मर्ने आँट गरी पनि हाल्‍ला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 धर्मात्‍माको निम्‍ति कोही मुश्‍किलले मरिदेला। अति असल मानिसको सट्टामा पनि कसैले मर्ने साहस गर्ला।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 राम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान।

Viz kapitola kopírovat




रोमी 5:7

Následuj nás:

Reklamy


Reklamy