Online Bible

- Reklamy -




रोमी 5:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्‍न गराउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ।

Viz kapitola kopírovat




रोमी 5:4

Následuj nás:

Reklamy


Reklamy