Online Bible

- Reklamy -




रोमी 5:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 व्यवस्था आयो, ताकि पाप बढोस्; तर जहाँ पाप बढ्यो, त्यहाँ अनुग्रह पनि झन् धेरै बढ्यो,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 व्‍यवस्‍था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन्‌ बढ़ी मात्रामा बढ़्यो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 पाप बढाउन व्यवस्था आयो। जहाँ पाप बढ्यो, त्‍यहाँ परमेश्‍वरको अनुग्रह झन् धेरै बढ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 पाप बढ़ला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढ़दै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढ़दै गयो।

Viz kapitola kopírovat




रोमी 5:20

Následuj nás:

Reklamy


Reklamy