Online Bible

- Reklamy -




रोमी 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि ख्रीष्‍टद्वारा हामीले प्राप्‍त गरेको विश्‍वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्‍वरको महिमाको आशामा हामी रमाउँछौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहाँले हामीलाई विश्‍वासद्वारा परमेश्‍वरको अनुग्रहमा ल्‍याउनुभएको छ। अहिले हामी त्‍यही क्षमा दिने अनुग्रहमा छौं। हामीहरू परमेश्‍वरको महिमामा सहभागी हुने आशामा रमाउँछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं।

Viz kapitola kopírovat




रोमी 5:2

Následuj nás:

Reklamy


Reklamy