रोमी 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण जसरी एक जना मानिस आदमद्वारा संसारमा पाप प्रवेश गर्यो, र पापद्वारा मृत्यु आयो। यसरी नै सबै मानिसमा मृत्यु फैलियो; किनकि सबैले पाप गरेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 एक जना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 सृष्टिको पहिलो मानिस आदमबाट नै संसारमा पाप आयो र उनको पापले मृत्यु ल्यायो र सबै मानिसमा मृत्यु फैलियो किनभने सबै मानिसले पाप गरे। Viz kapitolaपवित्र बाइबल12 पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्। Viz kapitola |