रोमी 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण हामी विश्वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाएका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसकारण हामी विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिएका छौं अनि हाम्रा प्रभु येशू ख्रीष्टद्वारा नै परमेश्वरसँग हाम्रो मिलाप भएको छ। Viz kapitolaपवित्र बाइबल1 हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं। Viz kapitola |