Online Bible

- Reklamy -




रोमी 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 काम गर्नेले पाउने ज्याला उसलाई उपहारको रूपमा दिइँदैन, तर हकको रूपमा दिइन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अब काम गर्नेले जुन ज्‍याला पाउँछ त्‍यो दान होइन, तर त्‍यो उसको पाउने हक हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 काम गर्नेलाई ज्‍याला दिइन्‍छ। ज्‍याला दान होइन तर कमाएको कुरो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 जब कुनै मानिसले काम गर्दछ, उसलाई उपहारको रूपमा ज्याला दिइँदैन। उसले पाउनु पर्ने ज्याला कमाउँछ।

Viz kapitola kopírovat




रोमी 4:4

Následuj nás:

Reklamy


Reklamy