रोमी 4:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 “यो उनका निम्ति धार्मिकता गनियो” भन्ने वचन उनका निम्ति मात्र लेखिएको होइन, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 धार्मिकता “गनिएको हो” भन्ने यो वचन उनैको खातिर मात्र लेखिएको होइन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यो परमेश्वरको सामु ठीक ठहराउने कुरा उनका लागि मात्र नलेखिएर Viz kapitolaपवित्र बाइबल23 ती शब्दहरू “परमेश्वरले उनको विश्वासलाई मानिलिए” भने अब्राहामको लागि मात्र लेखिएको थिएन। Viz kapitola |