रोमी 4:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 अब्राहामको यस्तै विश्वासले गर्दा, “यो उनका निम्ति धार्मिकता गनियो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसैकारण पनि उनको विश्वास “उनको निम्ति धार्मिकता गनियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यही विश्वासले गर्दा नै अब्राहाम परमेश्वरको सामु ठीक ठहरिएका थिए। Viz kapitolaपवित्र बाइबल22 यसैले, “परमेश्वरले अब्राहामको विश्वासलाई ग्रहण गर्नु भयो। औ उनलाई धर्मी बनाउनु भयो।” Viz kapitola |