Online Bible

- Reklamy -




रोमी 3:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसो हो भने के हामी यहूदीहरू उनीहरूभन्दा असल छौँ त? कदापि छैनौँ! हामीले अगि नै यहूदी र गैरयहूदीहरू दुवै पापको शक्तिको अधीनमा भएको प्रमाणित गरिसकेका छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 उसो भए के हामी यहूदीहरू अझ असल छौं त? अवश्‍य छैनौं, किनकि सबै मानिस, यहूदी र अन्‍यजातिहरू दुवै पापको वशमा छन्‌ भनी मैले दोष लगाइसकेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसो भए के अरूहरूभन्दा हामी यहूदीहरू बेस छौं त? एकदमै होइन। मैले अघि नै देखाइसकेको छु: यहूदी र अरूहरू पनि सबै समान रूपले पापका पन्‍जामा छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यसकारण हामी यहूदीहरू के अन्य मानिसहरू भन्दा श्रेष्ट छौं? होइन, कदापि छैनौं। हामीले पहिल्यै भनिसकेका छौं कि यहूदीहरू र गै-यहूदीहरू सबै समानरूपले पापको शक्ति मुनि छौं।

Viz kapitola kopírovat




रोमी 3:9

Následuj nás:

Reklamy


Reklamy