रोमी 3:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 किनभने परमेश्वर एउटै हुनुहुन्छ, जसले खतना भएकाहरूलाई पनि विश्वासद्वारा र खतना नभएकाहरूलाई पनि त्यही विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 किनकि परमेश्वर एउटै हुनुहुन्छ। उहाँले खतनावाललाई तिनीहरूका विश्वासको आधारमा र खतना नभएकालाई तिनीहरूको विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 परमेश्वर एउटै हुनुहुन्छ। उहाँले यहूदी हुन् वा अन्यजाति हुन्, सबैलाई तिनीहरूको विश्वासद्वारा नै आफ्नो सामु ठीक ठहराउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल30 परमेश्वर एउटै मात्र हुनुहुन्छ। उहाँले यहूदीहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी बनाउनु हुनेछ। त्यसरी नै गैर-यहूदीहरूलाई पनि तिनीहरूको विश्वासद्वारा धर्मी बनाउनुहुनेछ। Viz kapitola |