रोमी 3:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 र परमेश्वरको अनुग्रहले ख्रीष्ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 परमेश्वरका अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैँमा धर्मी ठहरिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर परमेश्वर दयालु हुनुहुन्छ र उहाँले अनुग्रह गरेर ख्रीष्टद्वारा मानिसलाई सित्तैंमा निर्दोष र ठीक ठहराउनुहुन्छ किनभने ख्रीष्ट येशूले सबैको साटो आफैंले सजाय भोगेर पापको कैदबाट मानिसलाई छुटाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल24 मानिसहरू परमेश्वरको अनुग्रहद्वारा धर्मी बनाइए। यो सित्तैको उपहार हो। येशू ख्रीष्टको माध्यमद्वारा परमेश्वरले मानिसहरूलाई पापबाट मुक्त गराउँदै धर्मी बनाउनु हुन्छ। Viz kapitola |