Online Bible

- Reklamy -




रोमी 3:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “तिनीहरूका घोक्रो खुल्‍ला चिहानहरू हुन्; तिनीहरूका जिब्राले झूटा कुरा बोल्छन्।” “तिनीहरूका ओठमा विषालु सर्पका विष छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “तिनीहरूका घोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्‍ना जिब्राले छलका कुरा गर्छन्‌।” “सर्पको विष तिनीहरूका ओठमा छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “तिनीहरूको घोक्रो खुल्ला चिहानजस्‍तै छ, तिनीहरूले आफ्‍नै जिब्राले ढाँटेका छन्,।” “तिनीहरूको बोली विषालु सर्पको विषजस्‍तो छ,।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 “मानिसहरूका मुख खुल्ला चिहानहरू जस्ता छन्। तिनीहरू आफ्ना जिब्रोले अरूलाई धोका दिंदछन्।” “तिनीहरूले जुन कुराहरू भन्दछन् ती सर्पका विष जस्ता हुँदछन्।”

Viz kapitola kopírovat




रोमी 3:13

Následuj nás:

Reklamy


Reklamy