रोमी 3:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसो भए यहूदी हुनुमा के फाइदा छ र? अथवा खतनाको के महत्त्व छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब यहूदीलाई के फाइदा छ त? अथवा खतनाको के मोल? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसो भए यहूदी भएकोमा के फाइदा भयो त? के खतना हुँदैमा केही फाइदा छ? Viz kapitolaपवित्र बाइबल1 यसकारण के यहूदीहरूमा अन्य गैर-यहूदीहरूमा नभएको कुरा छ त? खतनामा के विशेषता छ? Viz kapitola |