Online Bible

- Reklamy -




रोमी 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 दुष्‍ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्‍ट आइपर्नेछ: पहिले यहूदीहरूलाई, त्यसपछि गैरयहूदीहरूलाई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्‍ट र आपद्‌ आइपर्नेछ, पहिले यहूदीमाथि र अन्‍यजातिहरूमाथि पनि।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 खराब काम गर्ने सबै मानिस पहिले यहूदीलाई अनि त्‍यसपछि अरूहरूलाई दु:ख, कष्‍ट हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 जसले दुष्ट कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहूदीहरूलाई र गैर-यहूदीहरूलाई पनि।

Viz kapitola kopírovat




रोमी 2:9

Následuj nás:

Reklamy


Reklamy