रोमी 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 कति जना भलाइको काममा लागिरहेर महिमा, आदर र अजम्मरी जीवन खोज्दछन्। परमेश्वरले उनीहरूलाई अजम्मरी जीवन दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल7 कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैँ असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ। Viz kapitola |