रोमी 2:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 परमेश्वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमेश्वरले नै हरेक मानिसले गरेको कामको इनाम दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल6 परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ। Viz kapitola |