रोमी 2:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर तिम्रा आफ्ना हठी स्वभाव र अपश्चात्तापी हृदयका कारण, परमेश्वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो कठोर र अपश्चात्तापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तैपनि तिमीहरूले हृदय कठोर पारेर उहाँतिर फर्कन चाहेनौ। त्यसकारण तिमीहरूले रिसको दिनमा अझ ठूलो दण्ड पाउनेछौ, जुन दिन परमेश्वर न्याय गर्न आउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल5 तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफैं प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ। Viz kapitola |