Online Bible

- Reklamy -




रोमी 2:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न त बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्‍यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 बाहिरी रूपले मात्र यहूदी हुँ भन्‍दैमा ऊ पक्‍का यहूदी हुँदैन। त्‍यसै गरी शरीरमा गरेको देखावटी खतना पनि खास खतना होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने ऊ साँच्चो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन।

Viz kapitola kopírovat




रोमी 2:28

Následuj nás:

Reklamy


Reklamy