रोमी 2:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीलाई दोषी ठहराउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तब शरीरमा खतना नभएर पनि व्यवस्थाचाहिँ पालन गर्नेहरूले, लिखित व्यवस्था भएका र खतना पनि भएका तिमीहरू व्यवस्था उल्लङ्घन गर्नेहरूलाई दोषी ठहराउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिमी खतना भएका यहूदी खतना नभएका अन्यजातिहरूबाट दोषी ठहरिनेछौ किनभने तिमीहरू लिखित व्यवस्था भएका र शरीरको चिन्ह पाएका भएर पनि व्यवस्थालाई पालन गर्दैनौ तर शरीरको चिन्ह नलगाए तापनि अन्यजातिहरूले भने व्यवस्था पालन गर्दछन्। Viz kapitolaपवित्र बाइबल27 तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ। Viz kapitola |