Online Bible

- Reklamy -




रोमी 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हामी जान्दछौँ, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्‍वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यस्‍ता काम गर्नेहरूमाथि परमेश्‍वरको इन्‍साफ ठीकसँग पर्छ भनेर हामी जान्‍दछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमेश्‍वरले पनि यस्‍ता काम गर्ने मानिसहरूलाई सत्‍यको आधारमा दोषी ठहराउनुहुन्‍छ भन्‍ने हामीलाई थाहा छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ।

Viz kapitola kopírovat




रोमी 2:2

Následuj nás:

Reklamy


Reklamy