रोमी 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिमीहरू उहाँको इच्छा जान्दछौ। उत्तम कुरा के हो, त्यो तिमीहरूलाई थाहा छ। किनकि तिमीहरूलाई व्यवस्थाबाट सिकाइएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 र उहाँको इच्छा जान्दछौ, र व्यवस्थाबाट सिकाइएका उत्तम कुराहरू मन्जूर गर्दछौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमेश्वरले हामीबाट के चाहनुहुन्छ, हामीलाई थाहा छ भनी धाक लाउँछौ। तिमीहरू व्यवस्थाबाटै सिकेर ठूलाठूला कुरा गर्दछौ। Viz kapitolaपवित्र बाइबल18 तिमी जान्दछौ कि परमेश्वरले तिमीहरूबाट के चाहनु हुन्छ। अनि तिमीहरू कुन कुरो मुख्य छ त्यो जान्दछौ, किनभने तिमीहरूलाई व्यवस्थाले सिकाएको छ। Viz kapitola |